• वैशाख ११, २०७७
  • जुनकिरी खबर

लकडाउनमा इटहरीको टेङग्रा पुल मर्मत

alt

इटहरीको सबै भन्दा धेरै ब्यस्त हुने टेङग्रा पुल जीर्ण बन्दै गएको भन्दै मर्मत सुरु भएको छ । लकडाउनको समयमा पुल मर्मतको काम सुरु भएको हो । लामो समय देखि जीर्ण बन्दै गएको पुलको मर्मत सुरु भएको हो ।

पूर्वी नेपालको काँकडभिट्टादेखि काठमाडौँ जाने र यताबाट पूर्व जाने सडक पनि यही हो। पुल जीर्ण भए पनि मर्मत नभएकाले जोखिम बढेको थियो । सवारी साधन चलेको बेला मर्मत गर्न समस्या हुदै आएको भए पनि अहिले लकडाउनको समयमा मर्मत सुरु भएको इटहरीकी उपमेयर लक्ष्मी गौतमले बताईन ।

सन् १९७० मा निर्माण गरिएको पुलको लम्बाइ ३३ दशमलव ६ मिटर र चौडाइ ७ मिटर रहेको छ । यसैबी केहि समय अगाडीइटहरी उपमहानगरपालिकाले टेङ्ग्रा पुल चाँडो मर्मत गर्नका लागि सडक विभागलाई पत्राचार गरेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]