• वैशाख ११, २०७७
  • जुनकिरी खबर

इटहरीमा अत्यावश्यक पसल पनि बन्द,लकडाउन कडा हुने

alt

सुनसरी प्रशासनले भोली देखि लकडाउनलाई थप कडा बनाउने भएको छ । २ दिन सम्म विहान ७ देखि १० बजे सम्म अत्यावश्यक पसल पनि खुल्ने छैनन् । जिल्ला प्रशासन कार्यलय सुनसरीले लकडाउनलाई कडा गर्ने जनाएको छ ।

धरान ,इटहरी,इनरुवा सँगै सम्पूर्ण बजार बन्द गराईने जिल्ला प्रशासन कार्यलय सुनसरीले जनाएको छ । त्यो सँगै सिमा क्षेत्रमा थप कडाई गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले निर्देशन समेत दिएका छन ।

इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले हिजो र आज अत्यावश्यक पसल खोले पनि भोली देखि भने औषधी पसल बाहेक अन्य सामान खरिद विक्री गर्न पूर्ण रुपमा बन्द हुने बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]