• वैशाख १६, २०७७
  • जुनकिरी खबर

इटहरीमा ७ देखि १० बजेसम्म खाद्यान्न,तरकारी र फलफुलका पसल खुल्ला गरिने

alt

इटहरीमा विहान सात वजे देखि दश वजे सम्म खाद्यान्न,तरकारी र फलफुका पसल खुल्ला गरिने भएको छ । विहान इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले जिल्ला सुरक्षा समिति सँग वैशाख १७ देखि विहान सात वजे देखि दश वजे सम्म खादयान्न,तरकारी र फलफुका पसल खुल्ला गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

वडाध्यक्षहरु,प्रहरी प्रशासन,उद्योग वाणिज्य संघ र नागरिक समाज समेतको सहभागितामा भएको वैठकले विहान तीनघण्टा खुल्ला गर्ने निर्णय गरिएको हो ।सवारी साधन प्रयोग नगरि एक परिवार वाट एक जना मात्र खरिदका लागि सम्वन्धित पसल सम्म आउजाउ गनुपर्ने निर्णय भएको छ ।तोकिएको समयमा खरिद विक्री गर्दा सामाजिक दुरी कायम गरे नगरेको जनप्रतिनिधि,उद्योग वाणिज्य संघ र प्रहरी प्रशासनले अनुगमन गरिने छ ।औषधी पसल सदाझै २४अ‍ै घण्टा सञ्चालन हुने छन । तोकिएको समय सिमालाई कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]