• वैशाख २०, २०७७
  • जुनकिरी खबर

इटहरीका एक व्यक्तिले आश्रय स्थलमै गरे काज किरिया

alt

इटहरी उपमहानगरले जनता स्कुलमा आश्रय दिईराखेका एकजना ब्यक्तिले त्यहिँ आफनी आमाको काज किरिया सुरु गर्नुभएको छ । लकडाउन पछि इटहरीका सडक चौकमा वस्दै आएका सडक मानवहरुलाई जनता स्कुलमा खाने वस्ने ब्यवस्था गरिएको छ । आसाम रौता घर बताउने प्रकाश निरौलाको आमाको निधन भएको खवर आएपछि कारज किरिया सुरु गरिएको हो । व्राम्हण सस्कार अनुसार आफूले काज किरिया गर्न पाउनुपर्ने माग गरेपछि जनता स्कुलमै काज किरिया सुरु गरिएको इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले वताउनुभयो ।

उपमेयर गौतमले काजकिरियाका लागि सवै समाग्री जुटाइदिनुभएको छ ।सेतो कपडा, पकाउने छुट्टै भाडा, सुत्ने बस्ने अलगै छुटै कोठा मा कपाल खौरेर काजकिरिया सुरु गर्नुभएको हो ।

उहाँका आफन्त दमक तिर भएको जनाएपनि उहाँहरुले त्यहाँ पुरयादिन भन्दा इन्कार गरेका थिए ।१२ दिनमा सुद्यी कार्यको ब्यबस्थापन गरिने र किरिया गर्न लागेको खर्च आफनो तर्फवाट ब्यवस्था गरिने उपमेयर गौतमले वताउनुभयो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]