• पुस १८, २०७८
  • जुनकिरी खबर

इटहरी चेम्बर अफ कर्मसको अध्यक्षमा कटुवाल चयन

alt

इटहरी चेम्बर अफ कर्मसको अध्यक्षमा यज्ञ बहादुर कटुवाल चयन भएका छन् ।  शनिवार इटहरीको होटल इस्टर्न प्यालेसमा भएको साधारण सभाबाट ३१ सदस्यीय कार्य समिती चयन भएको हो ।

उक्त सभाबाट सस्थापक सदस्यता शुल्क , कार्यलय स्थापना साथै लेखा परीक्षक नियुक्ति लगायतको निर्णय गरेको थियो ।

यसै गरि बरीष्ठ उपाध्यक्षमा नवराज कार्की चयन भएका छन् भने उपाध्यक्षमा कृपाराम सिटौला , हेमराज दहाल,भोला निरौला , तेजेस भण्डारी र महेश घिमिरे चयन भएका छन् ।

यसै गरि महासचिवमा मिलन कार्की चयन भएका छन् भने सचिवमा सुवास बस्नेत , दुर्गा प्रसाद थापा र गणेश खड्का रहेका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]