• फागुन १०, २०७८
  • जुनकिरी खबर

इटहरीमा ओलिज स्टोरको शाखा उदघाटन

alt

विश्व चर्चित कम्पनीका नयाँ नयाँ ब्राण्डहरु नेपाल भित्र्याउँदै आएको ‘ओलिज स्टोर’को नयाँ शाखा इटहरीमा खुलेको छ । इटहरीको धरान रोडमा नयाँ शाखाको उघोग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्घाटन गर्नुभएको थियो । उपत्यका बाहिर ओलिज स्टोरको पहिलो र प्रदेश १ मा एप्पलको पहिलो आधिकारिक स्टोर भएको सञ्चालक लोकेश ओलीले जानकारी दिनुभयो । 

स्टोरले नेपालमा एप्पल लगायत विभिन्न ब्राण्डका जेन्युन ग्याजेट तथा एसेसरिजहरु उपलब्ध गराउँदै आएको छ । काठमाडौंको बबरमहलमा मुख्य स्टोर रहेको ओलिजले देशभर अनलाइनमार्फत विभिन्न ब्राण्डका ग्याजेट तथा एसेसरिजहरु बिक्री गर्दै आएको थियो । तर नयाँ शाखा खुलेसँगै ग्राहकहरुलाई थप सुविधा थपिने सञ्चालक ओलीको भनाई छ । खरिद गरिएका सामग्रीमा ग्यारेन्टी र इन्स्योरेन्सको सुविधा रहेको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]