इटहरी । सुनसरी जिल्ला भलिबल संघको ५ औ अधिवेशनले सर्व सम्मत रुपमा बिक्रम बाबु थापाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । केन्द्रिय प्रतिनिधि मदन खड्का ,विश्व धिमाल र प्रदेश प्रतिनिधि लेखनाथ पराजुली लगायतको उपस्थितिमा समिति गठन गरिएको हो ।
आइतबारनै भएको भेलाले १ नं. प्रदेश भलिबल संघको अधिवेशन भने साउन १० गते गर्ने निर्णय गरेको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved