• चैत ६, २०८१
  • जुनकिरी खबर

इटहरीमा टी २० क्रिकेट प्रतियोगिताको तयारी सुरु

alt

इटहरीमा दोस्रो मेयर कप अन्तर पालिका टी २० क्रिकेट प्रतियोगिताको तयारी सुरु गरिएको छ । इटहरी ९ स्थित जनता क्रिकेट पार्कमा आयोजना हुन लागेको दोस्रो सिजनको क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगिताको आयोजक सेभेनस्टार क्लबले अहिले मैदान र पिच निर्माणलाई प्राथमिकता दिइरहेको जनाएको छ ।

इटहरी उपमहानगरपालिकाले संयोजन गर्न लागेको प्रतियोगिताबारे थप जानकारी आयोजकले केही दिनभित्रै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।

यसअघि पहिलो सिजन २०७५ मा सम्पन्न भएको थियो । पहिलो संस्करणको उपाधि विराटनगर महानगरपालिकाले जितेको थियो । इटहरी उपमहानगरपालिका उपविजेता बनेका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]