• कार्तिक ६, २०७६
  • जुनकिरी खबर

५० हजारभन्दा बढी ट्रेडमार्क दर्ता

alt

पछिल्लो दश वर्षमा नेपाली र अन्तर्राष्ट्रिय गरी २० हजारभन्दा धेरै ट्रेडमार्क उद्योग विभागमा दर्ता भएका छन् । अघिल्लो वर्ष मात्रै नेपाली १२ सय ५६ र विदेशी ११ सय ७५ गरी २४ सय ३१ वटा ट्रेडमार्क दर्ता भए ।

विभागका अनुसार आर्थिक वर्ष ०६५/०६६ सम्म नेपालमा २९ हजार ३३७ वटा ट्रेडमार्क दर्ता थिए । त्यो संख्या अहिले ५० हजार नाघेको छ । ब्यवसायको बौद्धिक सम्पत्ति मानिने ट्रेडमार्कको महत्व र विश्वव्यापी प्रचलनबारे चेतना वृद्धिसँगै नेपालमा ट्रेडमार्क दर्ताको क्रम बढेको उद्योग विभागका निर्देशक एवं प्रवक्ता विनोद खड्का बताउँछन् ।

कुनै उद्यमीले उत्पादन गरेको वस्तुलाई मौलिक परिचय दिनको लागि ट्रेडमार्क बनाउने गरिन्छ । व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिह्न, तस्वीर, आकार, वा शब्दलाई ट्रेडमार्क भनिन्छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]