• माघ ७, २०७६
  • जुनकिरी खबर

लिम्बु पत्रकार संघ सुनसरीमा कुशल

alt

लिम्बु पत्रकार संघ सुनसरीको तेस्रो जिल्ला अधिबेशनले कुशल कुरुम्भङको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।

संघको मंगगलबार सम्पन्न अधिवेशनले दोस्रो कार्यकालको लागि अध्यक्षतामा कुरुम्भङ चयन भएका हुन् । यस्तै संघको उपाध्यक्षमा धीरेन लिम्बु, सचिवमा मेरिना तुम्सा र कोषाध्यक्षमा सिंहबहादर मादेन चयन भएका छन् । यसैगगरि, सदस्यहरुमा मौसमी पारघरी खजुम, यशोदा लिम्बु, रेश्मा सुब्बा चयन भएका छन् ।

केन्द्रीय प्रतिनिधिमा हर्ष सुब्बा, निलिफा सुब्बा, प्रदीप मेन्याङबो, सुमन जबेगु, सन्तोष कुरुम्बाङ, यसोदा सेने र लक्ष्मी मादेन चयन भएका छन् । अधिवेशन संघका केन्द्रीय अध्यक्ष देबेन्द्र खापुङ, उपाध्यक्ष बिजयबोध लावती र महासचिब मिलन लिम्बुको उपस्थितिमा भएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]